२० देशमा एनआरएनएको नेतृत्व सर्वसम्मत, ३१ जुलाइसम्म सबै देशमा नयां नेतृत्व

लण्डन । गैर आवासीय नेपाली संघको तीन दर्जन देशका अध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन् । अक्टोवरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको लागि जारी राष्ट्रिय समितिको निर्वाचनमा हालसम्म २० देशमा नयां नेतृत्व सर्वसम्मत भएको हो । तीन वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि थाइल्याण्ड, फ्रान्स, … Continue reading २० देशमा एनआरएनएको नेतृत्व सर्वसम्मत, ३१ जुलाइसम्म सबै देशमा नयां नेतृत्व